कस्तो रहला आज देशभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
कस्तो रहला आज देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपात तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी
टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
सरुवा रोगले भन्दा नसर्ने रोगका कारण मृत्यु हुने संख्यामा बृद्धि
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
कैलाली १ मा फरार चौधरीको अग्रता फराकिलो
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
नवराज सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी
नवराज सिलवालबारे प्रधानमन्त्री ओलीले थाले यस्तो तयारी
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि