कहाँ गयो बालापन ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
कहाँ गयो बालापन ?

सारांश

  • कहाँ गयो रमाईलो मेरो बालापन आजभोलि सम्झनाले पोल्छ मेरो मन हाट जाँदा बाबा–आमा मीठो पापा ल्याउँथे हामी साना बालकलाई घरै बस्न लाउँथे ।
  • माथ्ला घरकी कान्छी दिदी मलाई माया गर्थिन् माथिबाट भान्जीदिदी मामा भेट्न झर्थिन् मकै भुटे कान्छी काकी मेरै गोजी भर्थिन् हजुरआमा मिश्री बोकी मेरै खोजी गर्थिन् ।
  • आँगनीमा मैले नाच्दा आमा छक्क पर्थिन् मालीगाईको मीठो दुध मलाई तयार गर्थिन् केश फुल्यो बैंस फुल्यो मन त भरिलै छ उमेरले डाँडा काट्यो मन त कलिलै छ ।

कहाँ गयो रमाईलो मेरो बालापन
आजभोलि सम्झनाले पोल्छ मेरो मन
हाट जाँदा बाबा–आमा मीठो पापा ल्याउँथे
हामी साना बालकलाई घरै बस्न लाउँथे ।

माथ्ला घरकी कान्छी दिदी मलाई माया गर्थिन्
माथिबाट भान्जीदिदी मामा भेट्न झर्थिन्
मकै भुटे कान्छी काकी मेरै गोजी भर्थिन्
हजुरआमा मिश्री बोकी मेरै खोजी गर्थिन् ।

आँगनीमा मैले नाच्दा आमा छक्क पर्थिन्
मालीगाईको मीठो दुध मलाई तयार गर्थिन्
केश फुल्यो बैंस फुल्यो मन त भरिलै छ
उमेरले डाँडा काट्यो मन त कलिलै छ ।

विजय कट्टेल ‘छहरा’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipendra Bista

    Ekdam ramro lagyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए मुख्यमन्त्री राईले
केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए मुख्यमन्त्री राईले
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु
दुईवटा अलग दुर्घटनामा दुईजनाको मृत्यु
दुईवटा अलग दुर्घटनामा दुईजनाको मृत्यु
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै

तपाईंले छुटाउनुभयो कि?