कांग्रेस जिल्ला सभापतिहरुको भेला पोखरामा, तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कांग्रेस जिल्ला सभापतिहरुको भेला पोखरामा, तयारी पूरा

सारांश

  • पोखरा, चैत २६ ।
  • यही चैत २८ र २९ गते पोखरामा हुने नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
  • जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।

पोखरा, चैत २६ । यही चैत २८ र २९ गते पोखरामा हुने नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो । पार्टीलाई चलायमान र सुदृढ बनाउन सम्मेलन गर्न लागिएको कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए

नेका तनहुँका कोषध्याक्ष रेशम गुरुङको भनाइ अनुसार सम्मेलनलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा कांग्रेसको चारतारे झन्डाले सिंगारिएको छ ।

मुख्य सहरी क्षेत्रमा स्वागतका लागि ब्यानरहरु टाँगिएको छ । सम्मेलनमा पार्टी सभापति, वरिष्ठ नेता तथा शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?