कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष दल राजपाले संसद बैठक अवरुद्ध गरेका छन्।
  • बैठक सुरु हुनासाथ कांग्रेस र राजपाका सांसद आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए।

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष दल राजपाले संसद बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनासाथ कांग्रेस र राजपाका सांसद आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए। सभामुखले आफ्नो सिटमा बस्न आग्रह गर्दा नमानेपछि सभामुखले बैठक अगाडि बढाउन खोजे। प्रतिपक्षको विरोधकाबीच सभामुले बैठकको कारवाही अगाडि बढाउन

खोजेपछि कांग्रेस र राजपाका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन्। सभामुखले निरन्तर संसद अवरोध हुँदा जनताका एजेण्डमाथि छलफल हुन नपाएको भन्दै आफ्नो आसन ग्रहण गर्न आग्रह गरेका थिए। तर प्रतिपक्ष दलले भने सर्लाही घटनाका विषयमा संसदीय छानवीन समिति गठन नगरेसम्म संसद सुचारु हुन नदिने अगान लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?