काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी

सारांश

  • सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी छिन् ।
  • कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।
  • उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी छिन् ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।

उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् । उप प्रमुख भने नेकपा एकीकृत समाजवादीले पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?