चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
४० पटक हेरिएको
Shares
चन्द्रौटामा सार्वजनिक शौचालय सञ्चालनमा

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, १४ माघ ।
  • कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य बजारको रुपमा चिनिएको चन्द्रौटा बजारमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।
  • शिवराज नगरपालिकाद्धारा सञ्चालित रहेको उक्त शौचालय आइतवार नगरप्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गरे ।

माधव बेल्वासे

कपिलवस्तु, १४ माघ । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य बजारको रुपमा चिनिएको चन्द्रौटा बजारमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । शिवराज नगरपालिकाद्धारा सञ्चालित रहेको उक्त शौचालय आइतवार नगरप्रमुख नेत्रराज अधिकारीले उद्धघाटन गरे ।

लामो समयको कसरतपछि चन्द्रौटामा शौचालय सञ्चालनमा आएको हो । चन्द्रौटामा दिनप्रतिदिन बस्ति विकाससँगै शहरीकरण बढ्दै गएपछि नगरपालिकाले शौचालयको अवधारणँ अगाडि सारेको थियो ।

शिवराज नगरपालिकाभित्र सार्वजनिक शौचालय नहुँदा समस्या भएको हुदा सार्वजनिक शौचालय आतिआवश्यक रहेकोले शौचालयको अवधारण ल्याएकोे नगरप्रमुख अधिकारीले बताए ।

चन्द्रौटा बजार व्यस्त वजार रहेता पनि शौच गर्नको लागि कुनै होटल जानुपर्ने र खाजानास्ता खानुपर्ने बाध्यतालाई मध्यनजर गरी सार्वजनिक शौचालय सञ्ञ्चालनमा ल्याएको नगरप्रमुख अधिकारीले जनाए ।

सार्वजनिक शौचालयलाई व्यावस्थित रुपमा प्रयोग गर्ने नगरप्रमुख अधिकारीले आग्रह गरे । शिवराज नगरपालिकाको ८ लाख २५ हजार लगानीमा शौचालय ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलले बताए ।

चन्द्रौटा चोकमा रहेको शौचालयमा एकपटकमा तीनजना पुरुष र तीन जना महिला गरी ६ जनाले शौच गर्न सक्ने क्षमता रहेको अधिकृत पौडेलले बताए । त्यस्तै शिवराज नगरपालिका वडा ३ का राजेश चौधरीलाई शौचलय प्रयोगीहरुबाट केहि रकम संकलन शौचालय सञ् चालन गर्ने जिम्मा दिएको नगरप्रमुख अधिकारीले बताए ।

चन्द्रौटा आसपासमै सार्वजनिक शौचालय नहुँदा नगर प्रदुषित हुनुका साथै वातावरण प्रदुषण पनि बढिरहेको बेलामा सञ्चालनमा ल्याइएको शौचालयको प्रभावकारिता बढ्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

How to Install Glucose Mommy Day App With respect to Local Rich Women
बाढी पहिराले ठप्प शाखा सडक सञ्चालनमा
बाढी पहिराले ठप्प शाखा सडक सञ्चालनमा
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
Slight increase in Nepse index
Slight increase in Nepse index
क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य