एकैदिनमा ५ सय कर्मचारीको सरुवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
एकैदिनमा ५ सय कर्मचारीको सरुवा

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।
  • बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
  • यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ। बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो। मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ।

यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १०६ प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ। यसैगरी यो सरुवासँगै स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगेका छन्।

आजको नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु
भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु
अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’
अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! सत्य के हो ?
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! सत्य के हो ?
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ
चीनले किन नाप्न थाल्यो सगरमाथाको उचाई ?
चीनले किन नाप्न थाल्यो सगरमाथाको उचाई ?