नेकपा सचिवालय वैठक अनिश्चितकालका लागि स्थगित
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् कालका लागि स्थगित भएको छ ।
- पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य्िवभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको बैठक एकाएक स्थगित भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।
- आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् कालका लागि स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य्िवभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको बैठक एकाएक स्थगित भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।
आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्य्िवभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया