अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
४० पटक हेरिएको
Shares
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप

सारांश

  • काठमाडौं, १ माघ ।
  • व्यवसायी अजय सुमार्गीले कान्तिपुरका मालिक कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् ।
  • काठमाडौंको मुक्तिश्री टावरमा आज पत्रकार सम्मेलन गर्दै सुमार्गीले भने, “आफूले चलाएका सञ्चारमाध्यम प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ब्ल्याकमेल गरेको आरोप लगाएका हुन् ।

काठमाडौं, १ माघ । व्यवसायी अजय सुमार्गीले कान्तिपुरका मालिक कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । काठमाडौंको मुक्तिश्री टावरमा आज पत्रकार सम्मेलन गर्दै सुमार्गीले भने, “आफूले चलाएका सञ्चारमाध्यम प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ब्ल्याकमेल गरेको आरोप लगाएका हुन् ।

सञ्चारमाध्यमको दुरुपयोग गरेर आफ्नो प्रतिष्ठामा आँच पुराएको दावी सुमार्गीको छ । ब्ल्याकमेलिङ प्रक्रियामा मिडिया सोसाइटी प्रयोग भएका भन्दै सुमार्गीले त्यसप्रति आपित्त जनाएका छन् । सिरोहियाले आफूमाथि गम्भीर अपराध गरेको भनाई छ ।

कान्तिपुरलाई नजराना चढाएर मात्रै व्यवसाय गर्न पाइने खराब नजिर बसेको उनको भनाई छ । “यस प्रकरणले कान्तिपुरलाई नजरना चढाएर मात्र व्यवसाय गर्न पाइने खराब नजिर बसेको छ”, सुमार्गीले थपे । कान्तिपुरले पाठकहरुलाई विश्वासघात गरिरहेको आरोप पनि सुमार्गीको छ । सुमार्गीले आफूले प्रचलित कानुको पालना गरेको र कान्तिपुरको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम
हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म
बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया
बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया
‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’ : जुग्जाली
‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’ : जुग्जाली
राष्ट्रियसभामा तीन विधेयक पेश
राष्ट्रियसभामा तीन विधेयक पेश
सरकारले ट्याक्सी सिन्डिकेट हटाउन सकेन
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम