काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए

सारांश

  • काठमाडौं ।
  • काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ ।
  • बिहान ६ः३० बजे ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौं । काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः३० बजे ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् । धादिंगको नौविसे केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?