काठमाडौं उपत्यकामा आज १६९८ जना कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २, २०७७
|
|
३४ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा आज १६९८ जना कोरोना संक्रमित थप

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २९ सय ४२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २९ सय ४२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १४ हजार ८ सय ७५ जनाको पिसीआर परिक्षणमा २९ सय ४२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २३२६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ९२ हजार १ सय ६६ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १४६९ जना र ललितपुरका १३० जना र भक्तपुरका ९९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिल्म लाल सिंह चड्ढाको आमिर खान र करिना कपुरको गेटअप कस्तो होला ?
फिल्म लाल सिंह चड्ढाको आमिर खान र करिना कपुरको गेटअप कस्तो होला ?
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
Greatest Nintendo Wii Video games
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’
सीजीनेटले ल्यायो ‘सुपर भ्यालु प्लान’
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’

तपाईंले छुटाउनुभयो कि?