कात्तिक मसान्तसम्म सीमानाका बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २७, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कात्तिक मसान्तसम्म सीमानाका बन्द

सारांश

  • सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
  • आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
  • देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै दशैं र तिहारमा सीमापारीबाट घर आउन चाहने नेपाली समस्यामा पर्न सक्छन् । विशेषगरी भारत पुगेकाहरु फर्कन निकै समस्या भोग्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो सरकार नढले देश बर्बादी तर्फ जान्छ : ओली
यो सरकार नढले देश बर्बादी तर्फ जान्छ : ओली
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
सात वर्ष देखिकाे विकास अायाेजना सम्पन्न !
सात वर्ष देखिकाे विकास अायाेजना सम्पन्न !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
‘प्रधानमन्त्रीमा ओलीजीको सम्भावना बढी’-प्रचण्ड
काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ
काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने

तपाईंले छुटाउनुभयो कि?