काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए

सारांश

  • बनेपा, ६ भदौ ।
  • काभ्रेपलाञ्चोकमा फोटोसहितको मतदाता नामावलीमा २९ हजार ७२९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
  • छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो ।

बनेपा, ६ भदौ । काभ्रेपलाञ्चोकमा फोटोसहितको मतदाता नामावलीमा २९ हजार ७२९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?