पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित

सारांश

  • काठमाडौं १३,फागुन।
  • दुई खेलको टी-२० क्रिकेट सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।
  • आइतबार राति सम्पन्न भएको खेलमा अष्ट्रेलियाले भारतलाई तीन विकेटले पराजित गरेको हो ।

काठमाडौं १३,फागुन।दुई खेलको टी-२० क्रिकेट सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।आइतबार राति सम्पन्न भएको खेलमा अष्ट्रेलियाले भारतलाई तीन विकेटले पराजित गरेको हो । १२७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्यो । भारतका लागि लोकेश राहुलले ५०, महेन्द्रसिंह धोनीले अविजित २९ र कप्तान विराट कोहलीले २४ रन बनाए ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्श्वेल र डीअर्ची शर्टले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताए । म्याक्श्वेलले ४३ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५६ रन बनाए । त्यस्तै, डीअर्चीले ३७ रन बनाए ।

भारतका लागि जसपि्रत बुमराहले तीन विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुद परिषदका सदस्य सचिव  बिष्ट मानव तस्करीमा !
खेलकुद परिषदका सदस्य सचिव बिष्ट मानव तस्करीमा !
सधैं आफूलाई ‘भर्जिन’ बताउने युवतीले बच्चा जन्माएपछि…
सधैं आफूलाई ‘भर्जिन’ बताउने युवतीले बच्चा जन्माएपछि…
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
एमाले माओवादी एकतापछि- आठ तहको संगठन संरचना बन्ने
एमाले माओवादी एकतापछि- आठ तहको संगठन संरचना बन्ने
भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता
भुपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्