फरार चालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
फरार चालक पक्राउ

सारांश

  • भक्तपुर, २० फागुन, ज्यान जाने गरी भएको दुर्घटनापछि फरार सवारी चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • अरनिको राजमार्गअन्तर्गत भक्तपुरको छ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको दुर्घटनामा फरार मोटरसाइकल चालक काभ्रेपलाञ्चोक नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।
  • दुर्घटनामा बा९२प ४६४ नं को मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्र्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको थियो भने सोही मोटरसाइकललाई ठक्कर दिने बा६१प ४१५ नंको मोटरसाइकल चालक खनाल भने फरार थिए ।

भक्तपुर, २० फागुन, ज्यान जाने गरी भएको दुर्घटनापछि फरार सवारी चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको छ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको दुर्घटनामा फरार मोटरसाइकल चालक काभ्रेपलाञ्चोक नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

दुर्घटनामा बा९२प ४६४ नं को मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्र्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको थियो भने सोही मोटरसाइकललाई ठक्कर दिने बा६१प ४१५ नंको मोटरसाइकल चालक खनाल भने फरार थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabhat Kiran

    अाफै हाजिर भएपछि पक्राउ गर्छन् थाहा नभएकाे हाे र

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)
मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
मन्त्री बन्नेहरुको नालीबेली
मन्त्री बन्नेहरुको नालीबेली
हस्तकलाको सीपले आत्मनिर्भर
हस्तकलाको सीपले आत्मनिर्भर
विद्यालय भवन निर्माण
विद्यालय भवन निर्माण
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च
पत्रकारको मात्र पारिश्रमिक सरकारले तोक्न पाउँछ : सर्वोच्च
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ