कुकुरकाे टाेकाइबाट १० जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कुकुरकाे टाेकाइबाट १० जना घाइते

सारांश

  • काठमाडाै, २४ कात्तिक ।
  •    हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ।
  •  घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

काठमाडाै, २४ कात्तिक ।   हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर मार्न स्थानीय बासिन्दा र नेपाल प्रहरीले खोजीकार्य तीव्र बनाएका छन्। प्रहरीका अनुसार कुकुरको टोकाइबाट उनीहरुको तिघ्रा र हातका औँलामा चोट लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ