कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
सारांश
- काठमाडौं ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् ।
- कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् ।
कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’
सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ उनले अघि भने ।
अोलीले नेपाल स्थिरता र स्थायित्वमा प्रवेश गर्यो भनेर पनि दाबी नगर्ने बताए । उनले भने, ‘त्यस एरातर्फ प्रवेश गर्यो । अलमल गर्ने होइन, हामी गम्भीर हुन जरुरी छ ।’
Gresh Kunwar
nice
Chandra Oli
ठिकै हो हलीको छोरा,र किसान को छोरा भएको ले मात्र किसान र हलीको मर्म बुझ्छ है
Man Bahadur Giri
Oh!!
Gita Rana
Good
Topendra Singh
राम्रो बिचार
Laljit Khadka
Aaba pati ko kura nagari des ko kura garnu parchha
Tahal Subedi Laduk
उखाने काेभासन कसलेपत्याउछ र।
Krishna Lama
Good
Khadga Susling Magar
चुनाबको परिणामले मानसिक असन्तुलन भएकालाई चुक लगाउँदा त के होला
Surendra Khadka
मो दि को