कृष्णबहादुर महरा निर्दोष ठहर

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कृष्णबहादुर महरा निर्दोष ठहर

सारांश

  • काठमाडाैं।
  •  जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् ।
  • उनलाई काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

काठमाडाैं।  जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

महरामाथि आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले अभियोगका लागि प्रमाण नपुग्ने ठहर गर्दै महरालाई रिहा गर्न अन्तिम आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतले दियो आदेश
निर्वाचन आयोगमा ८४ दल दर्ता
निर्वाचन आयोगमा ८४ दल दर्ता
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
धादिङका २० वडाको मत परिणाम सार्वजानिक, एमाले १२ वडामा विजयी !
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
२८ औँ आइजीपी शैलेस थापा हुन् पूर्व डिआइजीका छोरा
२८ औँ आइजीपी शैलेस थापा हुन् पूर्व डिआइजीका छोरा
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु

तपाईंले छुटाउनुभयो कि?