केन्द्रीय कमिटी डाकेर ओली र प्रचण्ड एक-अर्कामाथि करबाही गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ७, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार केन्द्रीय कमिटि बैठक डाकेका छन् ।
  • आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बैठक डाकेका छन् ।
  • यी दुई बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार केन्द्रीय कमिटि बैठक डाकेका छन् । आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बैठक डाकेका छन् । यी दुई बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

आज प्रचण्ड माधव पक्षीय केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको औपचारिक निर्णय गरी घोषणा गर्दैछ । यसअघि अनुशासन कमिटीले ओलीमाथि कारबाहीको सिफारिश गरेको थियो । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा यो प्रस्ताव लगिदैछ । आजको बैठकले प्रधानमन्त्री ओलीमाथि कारबाहीको औपचारिक निर्णय गर्ने बुझिएको छ । संसद बिघटन गराएको भन्दै ओलीलाई पार्टी अध्यक्ष र केन्द्रीय कमिटी समेतबाट हटाउने तयारी प्रचण्ड माधव पक्षले गरेको छ ।

ओली पक्षले पनि नेकपाका अर्का अध्यक्ष प्रचण्डमाथि कारबाहीको तयारी गरेको बुझिएको छ । यसरी एक अर्कामाथि दुवै पक्षले कारबाहीको निर्णय गर्ने भएका हुन् ।
पार्टी कमिटीमा ओली पक्ष अल्पमतमा छ । प्रचण्ड र माधव पक्ष अल्पमतमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न दवाव दिने नेकपामा तयारी
मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले वृद्धि
मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले वृद्धि
मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल
प्रहरी चौकीनजिकै प्रहरीको हत्या
प्रहरी चौकीनजिकै प्रहरीको हत्या
बलिउड स्टारका गिनिज रेकर्ड
बलिउड स्टारका गिनिज रेकर्ड
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत