बिवाह पछि किन बढ्छ महिलाको हिप?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
बिवाह पछि किन बढ्छ महिलाको हिप?

सारांश

  • काठमाडौँ,२३ माघ ।
  • विशेष गरि बिहे पछि महिलाको जीवनमा धेरै परिवर्तन आउँछ ।
  • उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ ।

काठमाडौँ,२३ माघ । विशेष गरि बिहे पछि महिलाको जीवनमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त रु उनीहरुको नितम्ब किन फुल्छ ? धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । एक सर्वेले के कुराले गर्दा महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ त ? यो बारेमा पत्ता लगाएको छ ।

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ र यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यो सर्वे युनिभर्सिटी अफ लिड्स का सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो ।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
बुटवलको चुनावी रौनकः कांग्रेस–माओवादी एकातिर, एमाले एक्लै
नि:शुल्क औषधि अभाव: रित्तै हात फर्काइन्छन् बिरामी
काभ्रेमा जिप दुर्घटना हुँदा पत्रकार सहित दुइजनाकाे मृत्यु
काभ्रेमा जिप दुर्घटना हुँदा पत्रकार सहित दुइजनाकाे मृत्यु
सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
समान हैसियतमा पार्टी एकता गर्ने समझदारी छ : प्रचण्ड
६ सर्त अघि सार्दै नयाँ शक्ति पार्टी:के के छ त सर्त?
६ सर्त अघि सार्दै नयाँ शक्ति पार्टी:के के छ त सर्त?
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !