कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १८, २०७७
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, १८ असोज ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू छिट्टै अस्पतालबाट फर्कने बताएका छन् ।
  • भिडियो सन्देशमार्फत् उनले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।

एजेन्सी, १८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू छिट्टै अस्पतालबाट फर्कने बताएका छन् । भिडियो सन्देशमार्फत् उनले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।

वाल्टर रिड नेस्नल मिलिटरी मेडिकल सेन्टरबाट भिडियो सन्देश दिदै उनले आफू अस्पताल आउँदा अप्ठ्यारो हालतमा रहेकोमा अहिले राम्रो अवस्थामा रहेको बताए । उनले भने, ‘म फेरि फर्कनुपर्छ किनभने हामीले अमेरिकालाई फेरि महान बनाउनुपर्छ ।’ उनी कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।

केही दिनहरु परीक्षणको घडी हुने समेत बताए । उनले कोरोना संक्रमणसँग लडिरहेका सबैलाई धन्यवाद व्यक्त गरे ।-फाइल तस्वीरः एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।
“गाउँमा नाम मात्रको स्वास्थ्य चौकी छ, नत यहाँ कुनै औषधी छ नत स्वास्थ्यकर्मी नै ।”- स्थानिय बासिन्दा ।
पाेखरा प्रिमियर लिग फाइनल Live
पाेखरा प्रिमियर लिग फाइनल Live
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
डा.केसीले दिए गगनलाई जितको शुभकामना
डा.केसीले दिए गगनलाई जितको शुभकामना
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड