कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ

सारांश

  • एजेन्सी, २० फागुन ।
  • कोरोना भाइरसको संक्रमण हुनेवित्तिकै कुनै पनि व्यक्तिको मृत्यु भइहाल्दैन ।
  • अध्ययनले कोरोना भाइरस लागेको व्यक्तिको मृत्युको संख्या एक देखि दुई प्रतिशतसम्म हुने देखाएको छ ।

एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण हुनेवित्तिकै कुनै पनि व्यक्तिको मृत्यु भइहाल्दैन । अध्ययनले कोरोना भाइरस लागेको व्यक्तिको मृत्युको संख्या एक देखि दुई प्रतिशतसम्म हुने देखाएको छ ।

मृत्युको सम्भावना कम या बढी विभिन्न अवस्थाले समेत निर्धारण गर्दछ । जसमा उमेर, लिंग, सामान्य स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता पर्दछ ।

चीनमा कोरोना भाइरस संक्रमितमाथि गरिएको अध्ययनले जति कम उमेर भयो उति मृत्युको सम्भावना कम हुने देखिएको छ । दश वर्ष मुनीका बालबालिका कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना नै कम हुन्छ । यदि संक्रमित भएमा उनीहरुको मृत्यु हुने सम्भावना अति न्यून हुन्छ ।

४० वर्ष मुनीका मानिसको पनि संक्रमित हुने संख्या कम नै हुन्छ । उनीहरुको मृत्युको सम्भावना पनि उत्तिकै न्यून छ ।

५० देखि ६० वर्षबीचका मानिस संक्रमित हुने सम्भावना र मृत्युको सम्भावना पनि बढी नै हुन्छ । ७० वर्षभन्दा माथिको उमेर समूहको संक्रमित हुने सम्भावना अति बढी र मृत्युको सम्भावना पनि बढी हुने अध्ययनले देखाएको छ ।

महिलामा भन्दा पुरुषमा बढी संक्रमण देखिएको छ । मृत्यु भएकामा पनि पुरुष बढी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना :  श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
मतदाता नामावली सङ्कलन हुँदै
मतदाता नामावली सङ्कलन हुँदै
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने

तपाईंले छुटाउनुभयो कि?