कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १६, २०७७
|
|
३० पटक हेरिएको
Shares
कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६

सारांश

  • काठमाडौँ ।
  • नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्।

काठमाडौँ । नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्। उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।

योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिले सम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ। अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो। कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना  अपडेट !
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना अपडेट !
My Father Allows Me to Date, Have Daaru and Also Talks about Menstruation 
My Father Allows Me to Date, Have Daaru and Also Talks about Menstruation 
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
१४ तहको परिणाम सार्वजनिक, कांग्रेस र एमाले बराबर, पछ्याउँदै मधेसवादी दल.
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने

तपाईंले छुटाउनुभयो कि?