क्यानाडामा गाँजा फ्रि

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
क्यानाडामा गाँजा फ्रि

सारांश

  • क्यानडामा गाँजा सेवन र विक्रि खुल्ला गरिएको छ ।
  • गाँजाको विक्रि र सेवनमा पूर्णतः प्रतिबन्ध हटाउने क्यानडा उरुग्वे पछिको दोस्रो देश बनेको छ ।
  • गाँजालाई आधिकारिक रुपमै क्यानडाले मनोरञ्जनको लागि प्रयोग गर्न छुट दिएको छ ।

क्यानडामा गाँजा सेवन र विक्रि खुल्ला गरिएको छ । गाँजाको विक्रि र सेवनमा पूर्णतः प्रतिबन्ध हटाउने क्यानडा उरुग्वे पछिको दोस्रो देश बनेको छ । गाँजालाई आधिकारिक रुपमै क्यानडाले मनोरञ्जनको लागि प्रयोग गर्न छुट दिएको छ । प्रतिबन्ध हटेसँगै क्यानडामा राष्ट्रिय स्तरमै गाँजा बजार पनि खोलिएको छ ।

स्वास्थ्य कानुन र सार्वजनिक सुरक्षाको विषयमा बहश भइरहेकै समय मध्यरातमा गाँजा किनबेचका लागि बजार खोलिएको हो । बैधता पाएसँगै निश्चित नियम भित्र रहेर अब क्यानडाले जोकोहीले गाँजा सेवन गर्न पाउने छन् ।

क्यानडामा केही महिना अघि देखि नै गाँजा माथि लगाइएको प्रतिबन्ध हटाउने तयारी भइरहेको थियो । प्रधानमन्त्री जस्टिन्सनले २०१५ को निर्वाचन अभियानमै गाँजालाई वैधानिकता दिने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?