बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
६४ पटक हेरिएको
Shares
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन

सारांश

  • एमाओबादि केन्द्रका नेता गणेशमान पुनले बाम गठवन्धन पहिलो चरणमा निर्वाचन सम्मका लागि भएको बताउनु भएको छ ।
  • आज रिपोटर्स क्लव नेपाल दाङ शाखाले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले गठवन्धन निर्वाचनको समिक्षा गरेर पार्टि एकिकरण सम्म पु¥याउने लक्ष्य भने रहेको स्पष्ट पार्नु भयो ।
  • जसका लागी पार्टि एकिकरण समन्वय समिति समेत गठन गरिएको बताउनु भयो ।

एमाओबादि केन्द्रका नेता गणेशमान पुनले बाम गठवन्धन पहिलो चरणमा निर्वाचन सम्मका लागि भएको बताउनु भएको छ । आज रिपोटर्स क्लव नेपाल दाङ शाखाले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले गठवन्धन निर्वाचनको समिक्षा गरेर पार्टि एकिकरण सम्म पु¥याउने लक्ष्य भने रहेको स्पष्ट पार्नु भयो । जसका लागी पार्टि एकिकरण समन्वय समिति समेत गठन गरिएको बताउनु भयो । उहाँले पार्टि एकिकरण गर्ने सम्वन्धमा समेत गृह कार्य भै रहेको भन्दै निर्वाचन पश्चात अझै छलफललाई ब्यापक वनाउने बताउनु भयो ।
रिपोटर्स क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा पुर्व मन्त्रि समेत रहेको पुनले वर्तमान सरकारले कुनै पनी हालतमा तोकिएकै समयमा निर्वाचन गर्नु पर्ने बताउनु भयो । वर्तमान सरकारले निर्वाचनलाई सार्ने योजना वनाएको भन्ने हल्ला चलेको भन्दै यदि निर्वाचन सारिय त्यो दुर्भाग्यपुर्ण हुने समेत ठोकुवा गर्नु भयो ।

पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा जनताको उत्साहपुर्ण सहभागितामा मनोनयन पत्र समेत दर्ता भै सकेको भन्दै यदि निर्वाचन सारिय जनताले आफै सरकारलाई परास्त पार्ने दावि गर्नुभयो । अर्को एक प्रशगमा बोल्दै पुर्व आपुर्ति मन्त्रि पुनले दाङ एअरपोर्ट संचालनका लागी आफु मन्त्रि हुदा ईन्धन डिपो स्थापनाको काम वार्षिक कार्ययोजना तथा सरकारको निति तथा कार्ययोजनामा राखेको भन्दै त्यसका लागि पहल गर्ने समेत स्पष्ट पार्नु भयो । ईन्धन डिपो स्थापना भए प्लेन आउन सहज हुने समेत उहाले बताउनु भयो । त्यसैगरि पुनले दाङलाई प्रदेश नम्वर ५ को राजधानि वनाउने प्रस्ताव आफनो पार्टिले गरेको भन्दै ५ नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
विस्तार हुन सकेन मिनरल वाटर आयोजना
विस्तार हुन सकेन मिनरल वाटर आयोजना
चेक बाउन्सले मोडल खुश्वु ओलीदेखि फणिन्द्र नेपालसम्म जेल पुगे
चेक बाउन्सले मोडल खुश्वु ओलीदेखि फणिन्द्र नेपालसम्म जेल पुगे
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
भुटानी शरणार्थी प्रकरणः पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा