यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४६ रुपैयाँ २९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

(https://whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरुङ मार्गमा पुरिएका ४ जनाको  ३८ घण्टापछि उद्धार
सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि उद्धार
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’
‘सरकारमा गफ गर्ने, काम नगर्ने प्रबृत्ति छ’
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा
सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
तीन दिनमा पाँचको मृत्यु, कारण नखुल्दा गाउँले आतङ्कित
तीन दिनमा पाँचको मृत्यु, कारण नखुल्दा गाउँले आतङ्कित
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग