क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा

सारांश

  • पोखरा, २५ चैत ।
  • क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरा आइपुगेका छन् ।
  • भुकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस क्रिकेट मैदान लागि आवस्यक जग्गा हेर्न पोखरा आएका हुन् ।

पोखरा, २५ चैत ।

क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरा आइपुगेका छन् । भुकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस क्रिकेट मैदान लागि आवस्यक जग्गा हेर्न पोखरा आएका हुन् ।

उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, भरतपोखरी र हेम्जामा मैदान निर्माण गर्न उपयुक्त स्थानको अबोलकन गरेका छन् । भूकम्प प्रभावितहरुको लागि बस्ती निर्माण , रौटहटको मुसहर बस्ती निर्माण गरी सकेका सितारामले केही दिन पहिले नेपालमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए।

त्यसपछि क्रमश उनले काठमाण्डौ, भक्तपुर, बुटबलमा जग्गा हेरि सकेका छन् । उनी सगँ नेपाल क्रिकेट सगँकी पुर्व सिइओ भावना घिमिरे, पत्रकार रवि लामिछाने लगाएतको टोली आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?