राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुमको शुभविवाह

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ३, २०७३
|
|
२९८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुमको शुभविवाह

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ।
  • स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ आज सम्पन्न हुँदैछ।
  •  शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ। स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ आज सम्पन्न हुँदैछ।

 शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो। समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए।  विवाहको सबै कार्यक्रम आजै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Just what VPN?
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार  होम प्रसाद ढकाल,,,,
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार होम प्रसाद ढकाल,,,,
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी
मुकेशलाई शहीद घोषणा गरिन्छ: मन्त्री मोदी