खेतमा भेटिएका नेकपाका नेता नारायणकाजी
सारांश
- काठमाडौं, १६ असार ।
- वाइसिएल नेपाल र युवासंघ नेपालद्वारा आयोजित “तीन दिन जनश्रममा युवा” कार्यक्रम अन्तरगत ललितपुरको हरिसिद्धिमा रोपाइमा सहभागी हुँदै नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, मणि थापा, युवा संघ नेपालका महासचिव नरेश शाही, वाइसीएल नेपालका सचिव पूर्ण भुजेल (चिन्तन) लगायतका युवा, किसानहरु ।
काठमाडौं, १६ असार । वाइसिएल नेपाल र युवासंघ नेपालद्वारा आयोजित “तीन दिन जनश्रममा युवा” कार्यक्रम अन्तरगत ललितपुरको हरिसिद्धिमा रोपाइमा सहभागी हुँदै नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, मणि थापा, युवा संघ नेपालका महासचिव नरेश शाही, वाइसीएल नेपालका सचिव पूर्ण भुजेल (चिन्तन) लगायतका युवा, किसानहरु ।

प्रतिक्रिया
कुल कमेन्ट:
8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Pradip Tamang
Neta haruko natak
Rajendra Ghimire
एउटा मन्त्रीले दिनहु यही काम गरी रहे पनि त्यो पेशा र जिम्मेवारी अनुसार घृणित र निन्दनीय कर्म हो ।
Mahesh Seling
नौटङ्कि
Jay Gorkhali Nirman Sewa
kaam nagarne alchhi thag haru le khet ma kaam kishan haru garne haru lai gijyayeko dekhinchha. kishan ashard 15 manaune fursad chhaina. mantri ashard ko 15 manayera k pauchhau? k ka lagi aahardi 15 ashard ma kishan lai sas ferne fursad hudaina kaha ko dahi chiura khana paunu. din vari kaam garera eak chhak pet vari khana napaune kishan le kaha bata lyaune dahi chiura.
Waiba Suren Dhadinge
होइन होउ यो के तमासा हो?देश बिकास त गतिलै होला जस्तो छ त?
Minraj Bhattarai
यो तमासा हरे हरे
Dhiraj Jung Karki
Natak dherai vayo
Maita Thapa
Yo natak