गंगामायालाई बचाउन आयोगले गर्यो आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
गंगामायालाई बचाउन आयोगले गर्यो आग्रह

सारांश

  • काठमाडौँ, २२ जेठ – राष्ट्रिय मानवअधिकार आयोगले वीर अस्पतालमा अनसनमा बसेकी गंगामायालाई बचाउन आग्रह गरेको छ ।
  • छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषीमाथि कानूनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको हो ।
  • आयोगका सचिव वेद भट्टराईद्धारा जारी प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ ।

काठमाडौँ, २२ जेठ – राष्ट्रिय मानवअधिकार आयोगले वीर अस्पतालमा अनसनमा बसेकी गंगामायालाई बचाउन आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषीमाथि कानूनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको हो ।

आयोगका सचिव वेद भट्टराईद्धारा जारी प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ ।

छोराको न्यायका  यही जेठ १५ गतेदेखि पुनः अनसन बसेकी र पटक पटकको अनसनका कारण निजको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ ।

सरकार र सम्बन्धित निकायसमेतलाई पटक-पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटोछरितो र सर्वसुलभ हुनुपर्ने मूल्य मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामा समेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
नेकपाको स्थायी समिति बैठक: एजेन्डाबारे नेताहरुलाई छैन जानकारी
कपालमा किन धेरै पसिना आउँछ ?
कपालमा किन धेरै पसिना आउँछ ?
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने
चाडबाड आउन थालेपछि व्यापारीले सुन लुकाउन थाले
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले