गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०८०
|
|
५४ पटक हेरिएको
Shares
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

सारांश

  • एजेन्सी।
  • प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ।
  • प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए।

एजेन्सी।प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि…
बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि…
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस
न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर २५ गते बिहिवारको राशिफल यस्तो छ
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
मलेसिया गएका विनोद सोह्र वर्षदेखि सम्पर्कविहीन
मलेसिया गएका विनोद सोह्र वर्षदेखि सम्पर्कविहीन
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणमा विज्ञले किन प्रश्न उठाए ?
कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर
कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर
एनआरएनएको ११औं महाधिवेशन : अध्यक्षमा चार जनाको उम्मेद्वारी