बलिउड सेलिब्रेटिकाे हलाेविन !
सारांश
- हलोवीनलाई पश्चिमाहरुले विशेष पर्वका रुपमा मनाउँछन् ।
- यसलाई विस्तारै विश्वव्यापी रुपमै मनाउन थालिएकाे छ ।
- बलिउड सेलिब्रेटिले पनि पछिल्लाे समय हलाेविनलाई रमाइलाे तवरले मनाएकाे देखिन्छ ।
हलोवीनलाई पश्चिमाहरुले विशेष पर्वका रुपमा मनाउँछन् । यसलाई विस्तारै विश्वव्यापी रुपमै मनाउन थालिएकाे छ । बलिउड सेलिब्रेटिले पनि पछिल्लाे समय हलाेविनलाई रमाइलाे तवरले मनाएकाे देखिन्छ ।
यहाँ केहि सेलिब्रेटिकाे तस्विर राखिएकाे छ जाे डरलाग्दा देखिन खाेजिरहेका छन् ।
१ सोनम कपूरकाे कालाे पहिरन

२ ट्विंकल खान्नाको क्याप्शन, “तपाईंलाई भूतमा विश्वास नहुन सक्छ तर के भूतले तपाईलाई विश्वास गर्याे भने?”

३ प्रति जिन्टाकाे डरलाग्दाे अन्दाज

४ डिनाकाे डायन रुप

५ सानाे भुत

६ एकताकाे हलाेविन

७ चिन्नुहुन्छ कान्छि काैललाई ?

८ सन्नीकाे ‘ब्लाक एण्ड ह्वाइट’ परिवार

९ अर्जुनकाे भयानक रुप

थप फाेटाे सेलिब्रेटिकाे इन्स्टाग्राममा हेर्नुहाेला ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया