गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले

सारांश

  • गोरखा – गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।
  • कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा.
  • बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।

गोरखा – गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।

कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।

शुक्रबार बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् ।

भटराईले श्रेष्ठलाई ११३५ मतले उछिनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

U.S. commerce secretary to press China to buy as allies seethe over tariffs
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
वाम गठबन्धनलाई समर्थन गर्दै कोमल ओलीको उम्मेदवारी फिर्ता ।
वाम गठबन्धनलाई समर्थन गर्दै कोमल ओलीको उम्मेदवारी फिर्ता ।
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी
दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
घरमै बसेर मासिक ६ लाख कमाउन खोज्दा….