पारस फेरि धर्मकर्ममा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
५४ पटक हेरिएको
Shares
पारस फेरि धर्मकर्ममा

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • पूर्व युवराज पारस शाह फेरि धर्मकर्ममा फर्किएका छन् ।
  • उनी हिजोमात्र लामाटारमा आयोजना भइरहेको महापुराणमा सहभागी भए ।

काठमाडौं, २२ फागुन । पूर्व युवराज पारस शाह फेरि धर्मकर्ममा फर्किएका छन् । उनी हिजोमात्र लामाटारमा आयोजना भइरहेको महापुराणमा सहभागी भए ।

पारस भीमेश्वर महादेव वैभव धाम निर्माणकार्यका लागि आयोजित शिव महापुराणमा सहभागी भएका हुन् । उनले महापुराणमा कथा सुनेर प्रसाद समेत लिएका थिए । शिव महापुराण आज सम्पन्न हुँदैछ । १२ फागुनबाट महापुराण गरिएको हो ।पछिल्लो समय विवादास्पद कार्यका कारण चर्चामा आएका उनी फेरि धार्मिक कार्यमा देखिन थालेका हुन् । योगी बनेका प्रवञ्जनबहादुर सिंह पनि पारससँगै पुगेका थिए । दुवै पुराना मित्र हुन् । पूर्व आइजीपी हेमबादुर शाहका छोरा प्रवञ्जन बग्रबेदनाथले चिनिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Bigg Boss 11 contestant Sapna Chaudhary’s stylish makeover will leave you stunned!
Bigg Boss 11 contestant Sapna Chaudhary’s stylish makeover will leave you stunned!
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
पोर्नस्टार मियालाई राजदूत बनाउन हस्ताक्षर अभियान नै चलाइयो….
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त
रेशम चौधरीले शपथ लिएमात्रै राजपा सरकारमा जाने
रेशम चौधरीले शपथ लिएमात्रै राजपा सरकारमा जाने
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु
जेठ ९ गतेको राशीफल यस्तो छ, कुन राशीले आज के गर्दा उत्तम ?
कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो
कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो