गौर हत्याकाण्डमा प्रभु साह दोषी रहेको भन्दै गठबन्धनद्वारा कारबाहीको माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
गौर हत्याकाण्डमा प्रभु साह दोषी रहेको भन्दै गठबन्धनद्वारा कारबाहीको माग

सारांश

  • रौतहट ।
  • गौर हत्याकाण्डको मुख्य दोषी संघीय सांसद प्रभु शाह भएको भन्दै उनलाई कारबाही गर्न माग गर्दै सत्तारुढ गठबन्धनमा रहेका दलहरुले रौतहटमा प्रदर्शन गरेका छन् ।
  • आज मंगलबार रौतहटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।

रौतहट । गौर हत्याकाण्डको मुख्य दोषी संघीय सांसद प्रभु शाह भएको भन्दै उनलाई कारबाही गर्न माग गर्दै सत्तारुढ गठबन्धनमा रहेका दलहरुले रौतहटमा प्रदर्शन गरेका छन् ।

आज मंगलबार रौतहटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।

त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाले जिकिर गरेको छ । ्

यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीमार्फत ६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
California man killed wife before gun rampage
California man killed wife before gun rampage
एसिया प्यासेफिक सम्मेलनः नोपाललाई विश्वमाझ चिनाउन सहयोग
एसिया प्यासेफिक सम्मेलनः नोपाललाई विश्वमाझ चिनाउन सहयोग
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
८१ हजार हेक्टर जमीनमा उखु खेती गरिए पनि वैज्ञानिक पद्धति र प्रविधिको अभावले किसान सधैँ मारमा
८१ हजार हेक्टर जमीनमा उखु खेती गरिए पनि वैज्ञानिक पद्धति र प्रविधिको अभावले किसान सधैँ मारमा
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
श्रीलंकामा जारी संकटकाल खारेज
श्रीलंकामा जारी संकटकाल खारेज