ग्यासको मूल्य बढाउने चलखेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
ग्यासको मूल्य बढाउने चलखेल

सारांश

  • काठमाडौं २० फागुन ।
  • मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर) शुक्रबारदेखि लिएका छैनन् ।
  • कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाउन छाडेका हुन् ।

काठमाडौं २० फागुन । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर) शुक्रबारदेखि लिएका छैनन् ।

कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेसँगै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरीत कार्य गर्ने कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारवाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सम्बन्धित निकाय मौन देखिन्छन् ।

उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च÷वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’
यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
बिम्स्टेक शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानकाे समझदारी गरिने !
बिम्स्टेक शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानकाे समझदारी गरिने !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
एमाले विथोल्दै मोर्चा : गाउँ गाउँबाट कार्यकर्ता बोलायो
एमाले विथोल्दै मोर्चा : गाउँ गाउँबाट कार्यकर्ता बोलायो
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध