चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

सारांश

  • झापा ।
  • गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
आगलागीबाट साढे चार लाखको क्षति
आगलागीबाट साढे चार लाखको क्षति
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री
सरकारलाइ पत्रकार महासंघको चेतावनी
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
तीजको गीत ‘पाइन्ट काट्नु पर्यो’  बजारमा (भिडियोसहित)
तीजको गीत ‘पाइन्ट काट्नु पर्यो’ बजारमा (भिडियोसहित)
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा

तपाईंले छुटाउनुभयो कि?