चलचित्र ‘बटरफ्लाई’को होली गीतमा प्रियंका र आर्यनको मस्ती
सारांश
- चलचित्र ‘बटरफ्लाई’को होली गीत रिलिज भएको छ ।
- प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो ।
- अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक ‘होली रे’ बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।
चलचित्र ‘बटरफ्लाई’को होली गीत रिलिज भएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो ।

अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक ‘होली रे’ बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।प्रमोद ढुङ्गानाको शब्दमा विकास चौधरीको संगीत छ ।
सुरेश बज्राचार्यले खिचेको फिल्मलाई ओमप्रतिकले निर्देशन गरेका हुन् । फिल्ममा लगानी पुष्पाञ्जली अधिकारीको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया