भदौ ७ गते सहकारी ऋण कोष बचत तथा ऋण सहकारीको साधारण सभा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भदौ ७ गते सहकारी ऋण कोष बचत तथा ऋण सहकारीको साधारण सभा

सारांश

  • काठमाडौं ।
  • सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.
  • को रजत जयन्ती तथा २५ औं बार्षिक साधारण सभा हुने भएको छ ।

काठमाडौं । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. को रजत जयन्ती तथा २५ औं बार्षिक साधारण सभा हुने भएको छ । संस्थाले भदौ ७ गते बुधबार कोपुण्डोल बैङक्वेट, कोपुण्डोलमा कार्यक्रम गर्ने भएको हो ।

संस्थाको कार्यालय कोपुण्डोल ज्वागलस्थित आफ्नै भवनबाट सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको र संस्थाले रजत जयन्ति तथा २५ औ बार्षिक साधारण सभामा संस्थाका पूर्व अध्यक्षहरु, संस्थालाई योगदान दिने सदस्यहरु तथा सहकारी अभियन्ताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?