बुटवलमै पहिलोपटक कविता कन्सर्ट हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
बुटवलमै पहिलोपटक कविता कन्सर्ट हुँदै

सारांश

  • बुटवल, माघ ५ ।
  • बुटवलमै पहिलो पटक कविता कन्सर्ट हुने भएको छ ।
  • पहिलो पटक हुन लागेको एस कन्सर्टको नाम ‘कविता कन्सर्ट २०७४’ दिइएको आयोजक लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बुटवल, माघ ५ । बुटवलमै पहिलो पटक कविता कन्सर्ट हुने भएको छ । पहिलो पटक हुन लागेको एस कन्सर्टको नाम ‘कविता कन्सर्ट २०७४’ दिइएको आयोजक लुम्बिनी बाङ्मय प्रतिष्ठान रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बुटवलमै पहिलोपटक आयोजना गर्न लागिएको ‘कविता कन्सर्ट २०७४’ मा युवा कवि नवराज पराजुलिले कविता वाचन गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय गायिका योजना पुरी, बाँसुरी बादक संयक महर्जन र प्रकाश पौडेलको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन तयारी अवस्थामा रहेका मादलवादक अभिषेक गौतमले मादल प्रफर्म गर्ने छन ।

माघ २० गते हुने उक्त कार्यक्रम बुटवल उद्योग वाणिज्य संघको सभाहलमा करिब ५ सय जना दर्शकको माझमा हुनेछ ।

कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कन्सर्ट कार्यक्रमको अध्यक्षता बाङमय प्रतिष्ठान रुपन्देही अध्यक्ष ऋषि आजादले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको कार्यक्रम संरक्षक अमृत पियुसले जानकारी गराए ।

कार्यक्रममा बोल्दै राजिव खनालले युवापुस्तामा कवि तथा साहित्यकार पनि आफ्नो साहीत्यवाट बाँच्न सक्छन् भन्ने देखाउन कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रममा प्रवेशको लागी ५ सय रुपैयाँ र विद्यार्थीको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको उनले बताए । कार्यक्रममा मरिन पाण्डे तथा पत्रकार कपिल ज्ञवालीलगायतले बोलेका थिए ।

कार्यक्रमको मिडिया संयोजक पत्रकारद्वय कपिल ज्ञवाली र आचार्य प्रदीप रहेका छन् । उक्त कार्यक्रमको सञ्चालन राजिव खनालले गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
नक्कली धितोमा ऋण दिने बैंकका पूर्व सिइओ सहित ११ जना पक्राउ
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा
रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी
किरियापुत्री भवन बनाउने भन्दै पशुपति  परिसरमा चल्यो डोजर !
किरियापुत्री भवन बनाउने भन्दै पशुपति परिसरमा चल्यो डोजर !
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?

तपाईंले छुटाउनुभयो कि?