चिसोबाट बच्न खानुहोस् यी तीन मसला

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चिसोबाट बच्न खानुहोस् यी तीन मसला

सारांश

  • काठमाडौ, पुस २४ ।
  • चिसोबाट बच्नका लागि यस्तो खाने कुरा खानुस् जसले तपाईको चिसो चट हुन सहयोग गर्छ ।
  • यस्तो चिसोको मौसममा रुघा खोकी, घाँटि दुख्ने,टाउको दुख्ने जस्ता बिरामी हुन्छन् ।

काठमाडौ, पुस २४ । चिसोबाट बच्नका लागि यस्तो खाने कुरा खानुस् जसले तपाईको चिसो चट हुन सहयोग गर्छ । यस्तो चिसोको मौसममा रुघा खोकी, घाँटि दुख्ने,टाउको दुख्ने जस्ता बिरामी हुन्छन् । बिरामीबाट बच्ने तेजपत्ता ,जायफल र मरिच जस्ता मसला खाएमा चिसोबाट बच्न सकिन्छ ।

तेजपत्ता: तेजपत्ताले चिसाबाट लाग्ने फ्लू सँग लड्न सक्ने शक्ति दिन्छ । दुइ कप पानीमा अलिकती तेजपत्ता,दुध,र चिनी मिलाई चिया जस्तै उमालेर दिनमा ३ पटक खाएमा चिसोबाट राहात मिल्छ । यसको अलव पानीमा तेजपत्ता उमालेर पिउदा पनि यसबाट बच्न धैरे सहयोग मिल्छ ।

जायफल: हामी सबैलाई थाहानै छ जायफल गर्म मसाला हो । यसले तरकारीमा स्वाद बढाउने काम गर्छ । यसमा जीवसँग लड्ने क्षमाता हुन्छ । एक कप तातो दुधमा आधा चम्चा जायफलको पाउडर हाली खाएमा चिसोबाट बच्नको साथै साधारण बिरामी निको बनाउछन् ।

मरिच: मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो। आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्न लाई दक्षिण भारतमा यसको विशेष प्रकारको ुरसमु खाना सँग पिइन्छ। भोजनमा मसलाको रूपमा यसको उपयोग सर्वत्र हुन्छ।

एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ । मरिच र दालचिनीको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्
बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्
पछिल्लो नतिजा, एमाले माओबादी ३-३ स्थानमा काङ्ग्रेस फोरम १-१ स्थानमा बिजयी
पछिल्लो नतिजा, एमाले माओबादी ३-३ स्थानमा काङ्ग्रेस फोरम १-१ स्थानमा बिजयी
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
असार २६ गते शुक्रवारको राशिफल यस्तो छ
असार २६ गते शुक्रवारको राशिफल यस्तो छ
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार

तपाईंले छुटाउनुभयो कि?