कस्तो छ आजको मौसम ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
४२ पटक हेरिएको
Shares
कस्तो छ आजको मौसम ?

सारांश

  • काठमाडौं, १ पुस ।
  • जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
  • पुर्वी र पश्चिमका केहि पहाडी क्षेत्रमा भने सामान्यतया बादल देखिनेछ ।

काठमाडौं, १ पुस । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने जनाएको छ । पुर्वी र पश्चिमका केहि पहाडी क्षेत्रमा भने सामान्यतया बादल देखिनेछ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

सुर्याेदय विहान ६ बजेर ४७ मिनेटमा भएको थियो भने सूर्याेस्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गर्छु : दामोदर भण्डारी
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश
उदयपुर २ को ‘ख’ मा कला घलेले जित्ने निश्चित
उदयपुर २ को ‘ख’ मा कला घलेले जित्ने निश्चित
कौसी खेतीमा ७८ वर्षीया वृद्धाको तरकारी खेती मोह
कौसी खेतीमा ७८ वर्षीया वृद्धाको तरकारी खेती मोह
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि
सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री