चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ६, २०७९
|
|
५९ पटक हेरिएको
Shares
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

सारांश

  • काठमाडौ ।
  • निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा राजनीतिक दलहरुलाई नयाँ प्रस्ताव अगाडि सारेको छ ।
  • आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको हो ।

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा राजनीतिक दलहरुलाई नयाँ प्रस्ताव अगाडि सारेको छ । आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको हो । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलमा आयोगले उक्त प्रस्ताव राखेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि आयोगले जनाएको छ ।

योगले राजनीतिक दलका सबै सुझावहरूलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
फुटपाथका पसल हटाइए
फुटपाथका पसल हटाइए
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
प्रचण्ड पत्नी सीताको उपचारका लागि ५ दिन लाग्ने
प्रचण्ड पत्नी सीताको उपचारका लागि ५ दिन लाग्ने
अब यसरी घरको भित्तामा खेतीपाती हुन्छ
अब यसरी घरको भित्तामा खेतीपाती हुन्छ
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना