छापामा छापी दिनु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २८, २०७३
|
|
८१२ पटक हेरिएको
Shares
छापामा छापी दिनु

सारांश

  • जे पनि हुन सक्छ छापामा छापी दिनु न रुने रुन सक्छ छापामा छापी दिनु मेरो काहानी म मर्दा-मर्दै बाचेको हो कसैलाइ छुन सक्छ छापामा छापी दिनु।
जे पनि हुन सक्छ छापामा छापी दिनु
न रुने रुन सक्छ छापामा छापी दिनु
मेरो काहानी म मर्दा-मर्दै बाचेको हो
कसैलाइ छुन सक्छ छापामा छापी दिनु।
~इश्वर कुमार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?