छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १, २०७७
|
|
२८ पटक हेरिएको
Shares
छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

सारांश

  • आमालाई भगवानको रुप भनिन्छ तर त्यहि आमाले राक्षसको रुप धारण गरेर आफ्नै छोरीको हत्या गरेकी छिन् ।
  • आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका डाँडागाउँकी माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
  • छोरीको हत्या गरेकी अधिकारीलाई प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आमालाई भगवानको रुप भनिन्छ तर त्यहि आमाले राक्षसको रुप धारण गरेर आफ्नै छोरीको हत्या गरेकी छिन् । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका डाँडागाउँकी माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

छोरीको हत्या गरेकी अधिकारीलाई प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?