जनकपुरमा चल्दै गरेको बाइकमा करेण्ट लागेर दुई जनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • जनकपुरधाम, ५ माघ ।
  • प्रदेश नम्बर दुईमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण धनुषामा दुई जनाको मृत्यु भएको छ ।
  • धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा सटेर दुई जनाको मृत्यु भएको हो ।

जनकपुरधाम, ५ माघ । प्रदेश नम्बर दुईमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण धनुषामा दुई जनाको मृत्यु भएको छ ।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा सटेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेका छन् । मृतकहरु ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाइकलमा सवार रहेका थिए ।

विद्युतको ११ हजार भोल्टको नाङ्गो तार बाटोमा भएको बेला मोटरसाइकलको लेगार्र्ड त्यसमा टाँसिएर एकजनालाई करेन्ट लागेको थियो । उनलाई बचाउन जाँदा अर्का व्यक्तिको पनि मृत्यु भएको हो । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण यस भन्दा पहिला पनि यस्तो घटना भएका थिए ।

नाङ्गो तार जमिनमा खसेको गुनासो गर्दा पनि नेपाल विद्युत प्राधिकरणले अटेरी गर्दा जमिनमा अलपत्र रुपमा तार खसेको थियो । मृतकहरुलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
मानवीय संवेदना नभएका ती चालक र सहचालक, जब ह्वील चियरमा यात्रु देखेपछि भागे
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
उपसभामुखले राजीनामा नदिने, उपसभामुखलाई नै सभामुख बनाउने तयारी
उपसभामुखले राजीनामा नदिने, उपसभामुखलाई नै सभामुख बनाउने तयारी
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग