जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १८, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • कैलाली, मंसिर १८ ।
  • डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।
  • बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका हुन् ।

कैलाली, मंसिर १८ । डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका हुन् । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुजुकीको मेगा एक्सचेन्ज मेला मंसिर १४ सम्म
सुजुकीको मेगा एक्सचेन्ज मेला मंसिर १४ सम्म
स्याडामा रुघाखोकीका चार सय बिरामी
स्याडामा रुघाखोकीका चार सय बिरामी
कर्मचारी समायोजनलगत्तै प्रदेश आफैंले भर्ना गर्ने
कर्मचारी समायोजनलगत्तै प्रदेश आफैंले भर्ना गर्ने
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
राष्ट्रपति फर्किदा को बिदा फिर्ता
राष्ट्रपति फर्किदा को बिदा फिर्ता
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
Tips to Meet Exquisite Single Latina Women

तपाईंले छुटाउनुभयो कि?