जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि…
सारांश
- आर्जेन्टिनाको मोन्टे रेमोसो नगरनजिकै समुद्रमा जलविहार गर्न गएका दुई प्याडलबोर्डरसँग एउटा अभूतपूर्व घटना भयोः त्यो घटना अरु केही नभएर उनीहरु जलविहार गरिरहेको स्थानमा १२ वटा ह्वेल देखा परे र ती ह्वेलेले उनीहरुलाई घेरे।
- आफुहरुलाई ह्वेल घेरेपछि उनीहरुले एउटा भिडियो समेत बनाउन सफल भएका छन ।
- उक्त भिडियोमा उनीहरूको बोर्डनजिकै ह्वेलहरू पौडिरहेको देखिन्छ।
आर्जेन्टिनाको मोन्टे रेमोसो नगरनजिकै समुद्रमा जलविहार गर्न गएका दुई प्याडलबोर्डरसँग एउटा अभूतपूर्व घटना भयोः त्यो घटना अरु केही नभएर उनीहरु जलविहार गरिरहेको स्थानमा १२ वटा ह्वेल देखा परे र ती ह्वेलेले उनीहरुलाई घेरे।
आफुहरुलाई ह्वेल घेरेपछि उनीहरुले एउटा भिडियो समेत बनाउन सफल भएका छन । उक्त भिडियोमा उनीहरूको बोर्डनजिकै ह्वेलहरू पौडिरहेको देखिन्छ।
एउटा ह्वेलको पखेटा लागेर ती दुईमध्ये एक जना बोर्डबाट पानीमा पनि खस्छन्। ह्वेलहरूको समूहसँग भएको जम्काभेटलाई उनीहरूले रमाइलो भनेका छन्। –बिबिसी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया