फेरि बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडा दर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २८, २०७९
|
|
३६ पटक हेरिएको
Shares
फेरि बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडा दर

सारांश

  • काठमाडौं ।
  • सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।
  • यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम २.

काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम २.६ प्रतिशतसम्म भाडा बढाएको हो ।

नेपाल आयल निगमले गत आसार २० गते डिजेल ९ रुपैयाँ बढाएको थियो । हाल डिजेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य बढेकाले सो अनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा २.३४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेश्यावृत्ति गराएको आरोपमा पक्राउ
वेश्यावृत्ति गराएको आरोपमा पक्राउ
NA members draw government attention to contemporary issues
NA members draw government attention to contemporary issues
अफगानिस्तानमा अमेरिकी बम विस्फोटमा परी  सैनिकको मृत्यु
अफगानिस्तानमा अमेरिकी बम विस्फोटमा परी सैनिकको मृत्यु
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
दु्रतमार्ग निर्माणका क्रममा काटिए २८ हजार रूख
दु्रतमार्ग निर्माणका क्रममा काटिए २८ हजार रूख
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’

तपाईंले छुटाउनुभयो कि?