जितको खुशीयालीमा एमालेले केक काट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२९ पटक हेरिएको
Shares
जितको खुशीयालीमा एमालेले केक काट्यो

सारांश

  • काठमाडौं ।
  • दुई चरणमा सम्पन्न स्थानीय निकायको चुनावमा पहिलो शक्ति बनेपछि नेकपा एमालेले जितको खुशियालीमा केक काटेको छ ।
  • दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई ४९ सिट पछि पारेको एमालेले आइतबार स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका हुन् ।

काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय निकायको चुनावमा पहिलो शक्ति बनेपछि नेकपा एमालेले जितको खुशियालीमा केक काटेको छ ।

दुवै चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसलाई ४९ सिट पछि पारेको एमालेले आइतबार स्थायी कमिटी सदस्यहरुले केक काटेर खुसीयाली मनाएका हुन् ।

एमालेको स्थायी कमिटी बैठक बस्नुअघि बिजयको खुसीयालीमा केक काटिएको हो ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले सामाजिक सञ्जालबाट केकको फोटो सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा प्रधानमन्त्री र प्रचण्डबीच विशेष छलफल
मध्यरातमा प्रधानमन्त्री र प्रचण्डबीच विशेष छलफल
महिला फुटबलः नेपाल आज बङ्गलादेशसँग भिड्दै
महिला फुटबलः नेपाल आज बङ्गलादेशसँग भिड्दै
दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते
दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु दुर्भाग्यपूर्ण -कमल थापा
सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु दुर्भाग्यपूर्ण -कमल थापा
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ
सत्ता गठबन्धनका नेताहरु भोली फेरि बैठक बस्ने भन्दै हिडेँ
सभामुखबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक जारी
सभामुखबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक जारी
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली

तपाईंले छुटाउनुभयो कि?